नोटः प्रकाशित नतिजामा प्रथम, द्वितीय र तृतीय विद्यार्थी बाहेक समुत्तीर्ण तथा उत्तीर्ण विद्यार्थीहरुको RANK तथा मार्कसीट विद्यालय खुलेपछि उपलब्ध गराईनेछ । साथै नतिजा स्थगीत भएको र अन्य कुनै समस्या भएमा विद्यालय खुलेपछि सम्पर्क गर्न सकिनेछ ।